चोलेन्द्रले नाम लिएका वकिलहरुसँग महाअभियोग सिफारिस समितिको छलफल सुरु

३० भदौ २०७९ काठमाडौं । महाअभियोग सिफारिस समितिको बैठक सिंहदरबारमा सुरु भएको छ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरूद्ध छानबिन गर्ने क्रममा समितिले सोधपुछका लागि वरिष्ठ अधिवक्तालाई बोलाएको हो । बयान दिने क्रममा जबराले उनीहरुलाई मुछेका थिए । समितिले सोधपुछका लागि बोलाएपछि अधिवक्ताहरू चण्डेश्वर श्रेष्ठ, पूर्णमान शाक्य, लीलामणि पौडेल, शम्भु … Continue reading चोलेन्द्रले नाम लिएका वकिलहरुसँग महाअभियोग सिफारिस समितिको छलफल सुरु